site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्लोबल आईएमईका ग्राहकलाई दराजबाट एक रुपैयाँमा ‘ग्यालेक्सी एम ४’ जित्ने मौका
Tiktok banner adTiktok banner ad

काठमाडौं । ग्लोबल आईएमई बैंकले दराजबाट एक रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने अफर सार्वजनिक गरेको छ ।

यस अफरमा बैंकका ग्राहकहरुले भिजा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी मात्र एक रुपैँया खर्च गरेर सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्न सक्ने बैंकले जनाएको छ ।

बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो अफर चैत्र ५ देखि ११ गते सम्म मान्य रहने जनाएको छ ।

यस अफरको अन्त्यमा बैंकको डेबिट÷क्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत एक रुपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरिद गर्न चाहने कूल सहभागीहरूमध्ये एकजना भाग्यशाली विजेता छनोट गरिनेछ । 

छनोट भएका एक भाग्यशाली विजेताले एक रुपैयाँमै सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन पाउने बैंकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro