site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ग्लोबल आईएमईका ग्राहकलाई दराजबाट एक रुपैयाँमा ‘ग्यालेक्सी एम ४’ जित्ने मौका
Ghorahi CementGhorahi Cement

काठमाडौं । ग्लोबल आईएमई बैंकले दराजबाट एक रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने अफर सार्वजनिक गरेको छ ।

यस अफरमा बैंकका ग्राहकहरुले भिजा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी मात्र एक रुपैँया खर्च गरेर सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्न सक्ने बैंकले जनाएको छ ।

Agni Group

बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो अफर चैत्र ५ देखि ११ गते सम्म मान्य रहने जनाएको छ ।

यस अफरको अन्त्यमा बैंकको डेबिट÷क्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत एक रुपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरिद गर्न चाहने कूल सहभागीहरूमध्ये एकजना भाग्यशाली विजेता छनोट गरिनेछ । 

Global Ime bank

छनोट भएका एक भाग्यशाली विजेताले एक रुपैयाँमै सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन पाउने बैंकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Maruti cementMaruti cement
ICACICAC