site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुरक्षा र मानवले कसे लगनगाँठो  
Tiktok banner adTiktok banner ad

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र मानव सुवेदीबीच विवाह भएको छ । चितवनको एक रिसोर्टमा आज उनीहरूले विवाह गरेका हुन् । 

दुवै पक्षका आफन्त र केही नजिकका साथीलाई मात्रै विवाहमा बोलाइएको थियो । ६ वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा रुपान्तरण गरेका हुन् । 

मानव पनि कलाकार नै हुन् । केही वर्षदेखि उनी कलाकारितामा संघर्षरत छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro