site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजिप्टमा रेल दुर्घटना हुँदा दुईजनाको मृत्यु, १६ घाइते
Tiktok banner adTiktok banner ad

काठमाडौं । इजिप्टमा रेल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार कायरोको उत्तरमा एउटा रेल पटरीमा दुर्घटना भएको हो ।

रेल कल्युब सहरको रेल स्टेसन प्लेटफर्ममा ठोक्किएको यातायात मन्त्रालयले विज्ञप्तिमा जनाएको छ । घटनास्थलमा करिब २० वटा एम्बुलेन्स घाइतेहरुलाई सहयोग गर्न पुगेका थिए ।

इजिप्टका यातायात मन्त्री कामेल इल–वाजिरले दुर्घटना के कारणले भयो भन्ने पत्ता लगाउन आदेश दिएका छन् ।  सीएनएन

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  ०६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro