site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चलचित्र ‘फाटेको जुत्ता खै’ले लियो रिलिज डेट
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । निर्माता अर्जुनकुमारको नयाँ चलचित्र ‘फाटेको जुत्ता खै’ले रिलिज डेट लिएको छ । चलचित्र कात्तिक २४ गते तिहारको छेको पारेर रिलिज हुने निर्माता अर्जुन कुमारले जानकारी दिए । 

चलचित्र ‘फाटेको जुत्ता खै’ दुबई पुगेर निर्माणको घोषणा गरिएको थियो । चलचित्रलाई निकेश खड्काले निर्देशन गर्दै छन् । 

चलचित्रको मुख्य भूमिकामा सौगात मल्ल र ऋचा शर्मा छन् । चलचित्रको कथा आकाश बरालले लेख्ने छन् । निर्मातामा अर्जुनसँगै गैरआवासीय नेपाली ठाकुरप्रसाद ढुंगाना र धर्मराज अधिकारी रहनेछन् । चलचित्र वैशाखबाट छायांकन हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC