site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महोत्तरीमा कुटपिट गरी हत्या गरेको आरोपमा एकजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । महोत्तरीमा कुटपिट गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

जलेश्वर नगरपालिका–५, पर्सापतैली बस्ने ७५ वर्षीय हरिदेव राउतको कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ६८ वर्षीय सुरेन्द्र राउतलाई प्रहरीले पक्राउ गरेको हो ।

जग्गाको विषयमा विवाद भई सुरेन्द्रले कुटपिट गर्दा हरिदेव राउतको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी पर्सापतैलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro