site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उचित मूल्य नपाएपछि सडकमा फालियो कुखुरा र अण्डा
झापाको बिर्तामोड नगरपालिकास्थित मुक्तिचोकमा मङ्गलबार कुखुरा र अण्डा सडकमा फ्याकेर विरोध गर्दै झापाली किसान । तस्बिर : सन्तोष शर्मा/रासस
Tiktok banner adTiktok banner ad

बनियानी । झापामा उचित मूलय नपाएको भन्दै किसानले कुखुरा र अण्डा सडकमा फालेर विरोध गरेका छन् । 

जिल्लाको बिर्तामोड नगरपालिकास्थित मुक्तिचोकमा झापाली किसानहरुले मङ्गलबार कुखुरा र अण्डा सडकमा फ्याकेर विरोध गरेका हुन् । 

उनीहरुले अण्डाको उचित मूल्य नपाएको भन्दै लेयर्स कुखुरा र अण्डा सडकमा फालेर विरोध प्रदर्शन गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro