site stats
बाह्रखरी फोटो
तोरीबाली
S.A.U
Agani Group
Global bank

धनकुटाको महालक्ष्मी नगरपालिका–९ स्थित कटहरेबेंसीमा किसानले गरेको तोरी खेतीमा पहेंलपुर भएर फुलेको तोरीबाली । नगर क्षेत्रमा वार्षिक ८६ मेट्रिकटन तोरी उत्पादन हुने उपशाखाका बाली विज्ञान अधिकृत बसन्तराज श्रेष्ठ बताउँछन् । तस्बिर : नारायणकुमार राई/रासस

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १२:२८
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय