site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कविता प्रतियोगितामा परि विक्रम प्रथम 
Tiktok banner adTiktok banner ad

ललितपुर । ‘आइ.ओ.ई. पोइट्री च्याम्पफोर पोइन्ट जिरो’ सम्पन्न भएको छ । ‘

शब्दहरूको एक जबर्जस्त सेलिब्रेसन’ शीर्षककासाथ सिभिल इन्जिनियरिङ विद्यार्थी समाज नेपाल, पुल्चोकको आयोजनामा सम्पन्न राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा १५० बढी कविका कविता प्राप्त भएको थियो । 

प्रतियोगितामा प्रथम स्थानसहित ‘आइ.ओ.ई. पोइट्री च्याम्पफोर पोइन्ट जिरो’को उपाधि कवि परि विक्रमले हात पारेका छन् । उनले ‘लालबहादुरको क्रान्ति’ शीर्षकको कविता प्रस्तुत गरेका थिए । 

कार्यक्रममा छनोटमा परेका १५ कविताहरू वाचन गरिएको थियो । प्रतियोगितामा कविहरू  अप्सरा केसीको ‘सुन्तला र सपनाहरू’ द्वितीय र राजु उवरकोटीको ‘आमाको अर्को सपना’ शीर्षकको कविता तृतीय भएको थियो । 

विजेताहरूलाई पुरस्कारकासाथ क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद गरिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro