site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोटरसाइकलको ठक्करबाट ७९ वर्षीया वृद्धाको मृत्यु
Tiktok banner adTiktok banner ad

काठमाडौं । रुकुम पश्चिममा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका १ खरखरे डाँडामा हिजो साँझ मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको गएराति मृत्यु भएको हो । 

रुकुम पश्चिमकै त्रिवेणी गाउँपालिका १० त्रिशुल्ले बस्ने अन्दाजी ७९ वर्षीया धनी वलीको मृत्यु भएको हो ।  प्रदेश ३ ०२ ००१ ब ८५७ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको उपचारको क्रममा नेपालगंज मेडिकल कलेज कोहलपुर बाँकेमा राति साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

हिजो साँझ सवा ५ बजे भएको सवारी दुर्घटनामा संलग्न चालकलाई नियन्त्रणमा लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  ०८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro