site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेशनल लाइफले गर्‍यो ब्रान्च मेनेजर कन्फ्रेन्स
Tiktok banner adTiktok banner ad

काठमाडौं । “इण्टिलेक्चुअल ग्रोथ” नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले तीन दिने “ब्रान्च मेनेजर कन्फ्रेन्स सम्पन्न गरेको छ । कम्पनीले नगरकोटस्थित होटल मिस्टिक माउण्टेनमा उक्त कन्फ्रेन्स सम्पन्न गरेको हो । 

कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरूको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बिमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरिएको थियो ।

चालु आर्थिक वर्षको बाँकी अवधिको व्यवसायिक खाका कोर्ने उद्देश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।

कार्यक्रममा विभागीय प्रमुख तथा देशैभरीबाट शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरू गरी १५० जनाभन्दा बढिको सहभागिता रहेको कम्पनीले जनाएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro