site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चरेससहित धादिङको गजुरीका एकजना पक्राउ
Tiktok banner adTiktok banner ad

काठमाडौं । धादिङको गल्छी गाउँपालिका–८, सुत्केरीढुंगाबाट ३४ किलो ५०० ग्राम चरेससहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–८, किरानचोकका ३२ वर्षीय बीरबहादुर तामाङ रहेका छन् । 

गोप्य सूचनाको आधारमा लागू औषध ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले लुकाएर राखेको ठाउँमा चरेस फेला पारेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । 

सोमबार पनि धादिङको थाक्रे गाउँपालिका–२, समनटारबाट ८ किलो ५ सय ग्राम चरेससहित मकवानपुरको थाहा नगरपालिका–८ की लक्ष्मी पुरीलाई प्रहरीले पक्राउ गरेको थियो ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  ११:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro