site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लोसपा अध्यक्ष महन्थ ठाकुर प्रतिनिधिसभा सदस्यमा विजयी
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् । 

उनी महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । प्राप्त अन्तिम नतिजाअनुसार ठाकुरले १६ हजार ३७५ मत पाएका छन् । 

उनका निकटतम प्रतिस्पर्धी जसपाका हरिनारायण यादवले १४ हजार ३२५ मत पाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro