site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
ढकमक्क सयपत्री 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पाल्पाको रामपुरमा ढकमक्क फूल्दै गरेको सयपत्री फूल । यो फूलबारीमा टिकटक भिडियो बनाउने, फोटो खिच्नेको चहलपहल बढ्दो छ । मंसिरमा फुलेको फूलले सुन्दरता थपेको छ । तस्बिर : सुशीला रेग्मी/रासस ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्