site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थ्रिडी प्रविधिको पुस्तक 'शान्तिको डायरी' लोकार्पण
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालमै पहिलोपटक थ्रिडी कमिक बुक विमोचन भएको छ । काठमाडौंको पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमकाबीच शैक्षिक र प्राविधिक दुईवटै कुरा समावेश भएको पुस्तक 'शान्तिको डायरी' विमोचन गरिएको हो ।

समाजसेवी तथा लेखिका सुश्री भद्रकुमारी घलेको प्रमुख अतिथ्यमा उद्घाटन गरिएको पुस्तक थ्रीडी चस्माको सहायताले हेर्दा थ्रिडी प्रविधिमा देखिने रूपक क्रियसन प्रालिका अध्यक्ष रूपक शाक्यले बताए ।

किताब आफैँमा नौलो र आधुनिक रहेको र यसभित्रका चित्रहरू नेपालको एतिहासिक कलाले भरिपूर्ण रहेको एउटा साहसिक र थ्रीलर कथावस्तु समेटिएको पुस्तक भएको शाक्यले बताए । 

६८ पृष्ठको यस पुस्तकभित्र एक योगीको जीवनीलाई चित्रण गरिएको छ । पुस्तकलाई चाँडै नेपाली बजारमा ल्याइने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  २३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro