site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दहचोकको सिटी भ्यू रिसोर्टबाट १८ जुवाडे पक्राउ
सांकेतिक तस्बिर।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–७ स्विजरल्याण्ड पार्क नजिकै दहचोक सिटी भ्यू रिसोर्टभित्र जुवातास खेलिरहेको अवस्थामा १८ जना जुवाडे पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही नगरपालिका–८ बस्ने ३१ वर्षीय सुरेन्द्र बिष्टसहित १८ जना छन् । उनीहरुलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद तीन लाख ८२ हजार ५९५ रूपैयाँ, १५ बुक तास र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय