site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कमल थापालाई टिकट दिएपछि एमाले पार्टी कार्यालयमा तालाबन्दी
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

मकवानपुर । नेकपा (एमाले)ले आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएपछि एमाले कार्यकर्ताले हेटौँडामा रहेको जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरेका छन् ।

पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेको बताइएको छ । दुई दिन अगाडिसम्म एमालेले केन्द्रीय सदस्य रामेश्वर रानाको टिकट फाइनल गरेको भए पनि अन्तिम अवस्थामा कमल थापालाई उमेदवारीका लागि टिकट दिएपछि एमाले कार्यकर्ता रुष्ट भएको पाइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement