site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सवारी दुर्घटनामा दुईजनाको मृत्यु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कैलाली र चितवन सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका १६ उल्टापानीमा पनि गएराति ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय हरी प्रसाद चौधरी रहेका छन् । धनगढीबाट घोराहीतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर गएराति साढे ९ बजे अनियन्त्रित भइ नालामा पल्टिएको प्रहरीले जनाएको छ । 
 

Prabhu Bank
Agni Group
NIC Asia

चितवनको भरतपुर महानगरपालीका ९ टिकौली जंगलमा हिजो बेलुकी ट्याङकर र स्कुटर आपसमा ठोक्किँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक भरतपुर महानगरपालिका ९ का ६२ वर्षीय प्राण जवारा रहेका छन् । 

गम्भीर घाइते भएका उनको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले बताएको छ । 

Global Ime bank

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ३७ २३ नम्बरको नम्बरको ट्याङकर र भरतपुरबाट टाडीतर्फ जाँदै गरेको बा ८३ प ५५३ नम्बरको स्कुटर हिजो बेलुकी पौने ७ बजे आपसमा ठोकिएका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  ०९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement