site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाबाट थप दुईजनाको मृत्यु, १५२ संक्रमित थपिए
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन हजार २९४ वटा नमुना परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको हो ।

आज दुईजना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १२ हजार १२ पुगेको छ ।

त्यस्तै, आज १३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या दुई हजार ४४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय