site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोदरेजको ‘क्यास सरप्राइज’ योजना सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । गोदरेज रेफ्रिजेरेटरले दसैँ तिहारलाई लक्षित गरी ‘गोदरेज क्यास सरप्राइज’ योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत गोदरेजको सामानको खरिदमा ग्राहकले २६ प्रतिशतसम्म छुट र आकर्षक उपहारहरु पाउन सक्नेछन् । 

फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै ६ केजी सर्फ एक्सेल म्याटिक वासिङ पाउडर र टप लोड वासिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै ३  केजी सर्फ एक्सेल म्याटिक वासिङ पाउडर पनि रहेको छ ।

सेमी अटोमेटिक वासिङ मेसिनको खरिदमा २ केजी सर्फ एक्सेल म्याटिक वासिङ पाउडर पाउनुका साथै माइक्रोवेभ ओभनमा आकर्षक छुट पाउने छन् । त्यस्तै, रेफ्रिजेरेटर, एअर कुलर, छोटुकुल, चेस्ट फ्रिजर, एसी र भाइरोसिल्डको खरिदमा पनि आकर्षक छुट पाउन सकिने कम्पनीले जनाएको छ ।  

योजनाअनुसार एसी खरिदमा आकर्षक छुट र ४ हजार बराबरको निःशुल्क एसी जडान सुविधा रहेको छ । कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ । उक्त योजना भदौ ९ गतेदेखि सुरु भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro