site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं र कास्कीबाट १८ जुवाडे पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं र कास्कीबाट १८ जना जुवाडे पक्राउ परेका छन् । 

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका–८ बेशीगाउँबाट जुवातास खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी बस्ने ३६ वर्षीय भोला तिमिल्सेना समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १८ हजार २५० रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका–१० उत्तम चोकबाट लुडो खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१९ पुरन्चौर बस्ने ३६ वर्षीय श्याम श्रेष्ठ समेत ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

Global Ime bank

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद २ लाख चार हजार ५०० रूपैयाँ बरामद गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय