अर्थ व्यवसाय
काठमाडौं । अर्थ सचिव कृष्णहरि पुष्करले कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यमा सपथ लिएका छन् ।
आज एक कार्यक्रमबीच पुष्करलाई प्रधानन्यायाधीश कार्कीले सपथ गराएका हुन् ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको सदस्य रहने व्यवस्था रहेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १, २०७९ १७:४०
प्रतिक्रिया दिनुहोस्