site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा १४ स्कुल बस चालक कारबाहीमा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंमा मापसे तथा विभिन्न कसुर गरी स्कुलका सवारीसाधन हाँक्ने १४ चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । मादकपदार्थ सेवन गरी स्कुल बस चलाएकोलगायत आरोपमा उनीहरू कारबाहीमा परेका हुन् ।

स्कुल बस निर्देशिका, २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारीसाधनका चालकलाई कारबाही तथा सचेत गराउने अभियान चलाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उपत्यकाका विभिन्न स्थानमा चेकजाँच गर्दा १४ स्कुल बसका चालकलाई विभिन्न कसुरमा कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

आउँदा दिनहरूमा समेत यस कार्यलाई निरन्तरता दिइने जनाइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement