site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आन्तरिक राजस्व कार्यालयबाट ३० हजार घुससहित कम्प्युटर अधिकृत पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

कम्प्युटर बिलिङको सफ्टवेयर स्वीकृतिका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस माग गरेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

उलाई रकमसहित कार्यालय परिसरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement