site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंका स्कुल बसमाथि ट्राफिकको निगरानी, मदिरा सेवन गरेर चलाउनेमाथि कारबाही
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्कुल बस निर्देशिका, ०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारीसाधनका चालकमाथि कारबाही गरिएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चेकजाँच गर्दा १६ स्कुल बसलाई विभिन्न कसुरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियमानुसार कारबाही गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

विभिन्न स्कुलका पाँच चालकहरूले मादकपदार्थ सेवन गरी स्कुल बस चलाएको समेत भेटिएको ट्राफिक प्रहरीले जनाएको छ ।

चेकजाँच अभियानलाई  निरन्तर  सञ्चालन गरिने उपत्यका ट्राफिक प्रहरीका एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय