site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रामेछापको खिम्ती खोलामा जलसतहले सतर्कता तह पार गर्‍याे 
प्रतीकात्मक तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । रामेछापको खिम्ती खोलामा जलसतहले सतर्कता तह पार गरेको छ । बिहान ३ बजे खिम्ती खोलामा जलसतहले सतर्कता तह पार गरेको हो । 

थप वर्षा भइरहेकाले जलसतह थप बढ्नसक्ने भएकाले सो नदी तटीय क्षेत्रमा रहेकाले उच्च सतर्कताका अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  ०५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro