site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एम. अधिकारीबारे महेश बस्नेतले भने– देउवा र दाहाललाई कारबाही गर्नुपर्ने होइन ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेकपा (एमाले)का सांसद महेश बस्नेतले एम. अधिकारी खोज्नेहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई कारबाही गरेर देखाउन चेतावनी दिएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले सांकेतिक नामबाट उनीहरूलाई कारबाही गर्नुपर्ने बताए । 

“एम. अधिकारीहरू खोजिरहेका छन् ।  देशी विदेशी शक्ति गुहार्न राष्ट्रपति र प्रधानमन्त्री पालोपालो बनेर राज्यको दोहन गर्ने र पारिवारवाद लाद्ने एस. देउवा, पी. दाहाल र नेत्री ए. राणा देउवाहरूलाई कारबाही गर्नुपर्ने होइन र ?,” उनले भने 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले बजेटमा करको दर हेरफेर गरेको भन्दै पूर्व अर्थमन्त्रीलाई कारबाही गर्न आग्रह गरे । 

“बजेटमा रातारात कर र भन्सारका दर गडबड गरेर, सीसीटीभीलगायतका प्रमाण नष्ट गर्ने र कमिसन/अर्ब गडबडी गर्ने माओवादी जे. शर्माको खोजी गरेर कारबाही गर्नुपर्ने होइन र ? पेट्रोलिएमको भाउ महँग्याएर कालोबजारीलाई  प्रोत्साहन गर्ने आपूर्तिमन्त्री डी. बडुलाई कारबाही गर्नुपर्ने होइन र ?,” उनले प्रश्न गरे । 

Royal Enfield Island Ad

एमालेको अर्थ तथा योजना विभागमा रहेका एम. अधिकारी र राष्ट्र बैंककमा गर्भनर महाप्रसाद अधिकारी एकै भएको भन्दा चर्चा भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro