site stats
बाह्रखरी :: Baahrakhari
देश
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो आठौंदेखि पाँचौं तहसम्मका कर्मचारी
Argakhachi Cement Island Ad

काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । सार्वजनिक सूचना जारी गर्दै मानव अङ्ग प्रत्यारोपण विकास समिति शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले करारमा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । 

योग्यता पुगेका उमेदवारले २१ दिनभित्र दरखास्त दिन सक्ने जनाएको केन्द्रले आठौंदेखि पाचौँ तहसम्मका कर्मचारी माग गरेको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०६:३५
प्रतिक्रिया दिनुहोस्