site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वामदेवले दिए पार्टी दर्ताको निवेदन, चुनाव चिह्न गुलाबको फूल
फाइल तस्बिर ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानले पार्टी दर्ताको निवेदन दिएको छ ।

नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतम संयोजक रहेको पार्टीले आज निर्वाचन आयोगमा दर्ताको निवेदन दिएको हो । 

चुनाव चिह्न गुलाबको फूल प्रस्ताव गरिएको छ ।

पार्टी प्रचार विभाग प्रमुख निमकान्त पाण्डेका अनुसार केन्द्रीय कमिटमा ७५ सदस्यीय रहे पनि उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरूको हस्ताक्षर गरेर निवेदन दिइएको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  २०:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro