site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दरबार सिनेम्याक्समा उल्फ एयर मास्क जडान
Argakhachi Cement Island Ad

काठमाडौं । नेपालकै ठूलो मानिएको गुण सिनेमा अन्तर्गतको दरबार सिने म्याक्सले आफ्नाे सिनेमा हलहरूमा उल्फ एयर मास्क जडान गरेकाे छ।

यसले सिनेमा हलका दर्शकहरूलाई कोरोना लगायतका भाइरसहरूबाट सुरक्षा प्रदान हुने उल्फ एयर मास्कले जनाएको छ ।

प्लानेट हेल्थ केयरका सहायक निर्देशक रोजन श्रेष्ठ र दरबार सिनेम्याक्सका कार्यकारी निर्देशक दिप्रश शाक्यबीच सम्झौता भएको हो । उक्त सम्झौता अनुसार उल्फ एयरमास्क–१००० स्क्वायर फिटका ५ वटा डिभाइस उक्त सिनेमा हलमा लगाइएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्