site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनको मूल्य घट्यो 
फाइल तस्बिर ।

काठमाडौं । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ ।

सुनको मूल्य आज तोलाको ९३ हजार ८०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन तोलाको ९३ हजार ३०० रुपैयाँमा कारोबार हुँदै छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले कमी आएको छ । आजका लागि चाँदीको मूल्य तोलाको एक हजार १६० रुपैयाँ तोकिएको छ । सोमबार तोलाको एक हजार १६५ रुपैयाँ कारोबार भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ११:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro