site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्रिकेट टोली स्वदेश फर्किंदै
फाइल तस्बिर ।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किंदै छ । स्कटटल्यान्डमा आयोजना भएको आईसीसी पुरुष विश्वकप लिग– २ अन्तर्गतका खेलहरू खेलिसकेर टोली स्वदेश फर्किन लागेको हो ।

स्कटल्यान्ड भ्रमणमा नेपालले आयोजक स्कटल्यान्डसहित नामिबियासँग प्रतिस्पर्धा गरेको थियो । चार खेलमा नेपालले एकमा मात्र जित निकाल्न सक्यो ।

प्रतियोगितामा नेपाल पहिलो खेलमा नामिबियासँग पराजित भएको थियो । दोस्रो खेलमा स्कटल्यान्डलाई हराएको थियो । तेस्रो खेलमा नमिबियासँगै हार पराजित भएको थियो । चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग लज्जास्पद हार व्यहोरेको थियो ।

सात टोली सहभागी विश्वकप लिग–२ को अंकतालिकामा नेपाल २० खेलबाट १७ अंकसहित छैटौँ स्थानमा छ । नेपालले आठमा जित, ११ मा हार र एक खेलमा बराबरी गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ०९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro