site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काभ्रेमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

काठमाडौं । काभ्रेपलान्चोकमा मोटरसाइकल सडक डिभाइडरमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

रोशी गाउँपालिका ११ डालाबेशीमा गएराति मोटरसाइकल सडक डिभाइडरमा ठोक्किँदा सिन्धुलीको मझुवा गाँउपालिका ५ का १९ वर्षीय मिलन मग्रातीको मृत्यु भएको हो । धुलिखेल अस्पतामा उपचारको क्रममा मग्रातीकोमृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते भएका मोटरसाइकल पछाडि सवार मृतकका २१ वर्षीय दाई प्रेमबहादुर मग्रातीको अवस्था सामान्य रहेको र उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ७० प ४१८२ नम्बरको मोटरसाइकल गएराति साढे २ बजे दुर्घटना भएको थियो । 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ०८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro