site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रूपन्देहीको शुद्धोधन गाउँपालिकाले किसानको ड्रिप बोरिङमा लाग्ने विद्युतको महसुल तिरिदिने

बुटवल । रूपन्देहीको शुद्धोधन गाउँपालिकाले खेतमा पानी लगाउन प्रयोग गर्ने ड्रिप बोरिङमा लाग्ने किसानको विद्युतीय महसुल बेहोर्ने भएको छ ।

मनसुन सक्रिय नबन्दा खडेरीले किसानहरूको धान खेतीमा असर पर्न थालेपछि गाउँपालिकाले ड्रिप बोरिङमा लाग्ने विद्युतको महसुल तिरिदिने भएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईले सिँचाइमा प्रयोग भइरहेको ड्रिप बोरिङमा लाग्ने विद्युत महसुलमा अनुदान दिइने बताएका छन् । तर, अनुदान योजन साउन ३ देखि ९ गतेसम्म मात्र लागु हुने उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro