site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रूपन्देहीको शुद्धोधन गाउँपालिकाले किसानको ड्रिप बोरिङमा लाग्ने विद्युतको महसुल तिरिदिने
KFC Island Ad
Dabur Nepal
NIC Asia

बुटवल । रूपन्देहीको शुद्धोधन गाउँपालिकाले खेतमा पानी लगाउन प्रयोग गर्ने ड्रिप बोरिङमा लाग्ने किसानको विद्युतीय महसुल बेहोर्ने भएको छ ।

मनसुन सक्रिय नबन्दा खडेरीले किसानहरूको धान खेतीमा असर पर्न थालेपछि गाउँपालिकाले ड्रिप बोरिङमा लाग्ने विद्युतको महसुल तिरिदिने भएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईले सिँचाइमा प्रयोग भइरहेको ड्रिप बोरिङमा लाग्ने विद्युत महसुलमा अनुदान दिइने बताएका छन् । तर, अनुदान योजन साउन ३ देखि ९ गतेसम्म मात्र लागु हुने उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro