अर्थ व्यवसाय

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सेयर बजारका लगानीकर्ताले प्रदर्शन गरेका छन् ।
बुधबार काठमाडौंको माइतीघरमा विभिन्न माग राखेर उनीहरूले 'सेयर बजार सुधार संघर्ष समिति'को नामबाट प्रदर्शन गरेका हुन् ।
एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारी नामबाट उनी सदस्य रहेको दाबीसहित उनीहरूले प्रदर्शन गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९ १८:४६
प्रतिक्रिया दिनुहोस्