site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गभर्नर अधिकारीको राजीनामा माग्दै अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । बुधबार काठमाडौंको माइतीघरमा उनीहरूले गभर्नर अधिकारीविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले ‘महाप्रसाद अधिकारी र उनको परिवारको सम्पत्ति छानबिन गर’, ‘राष्ट्र बैंक सोस्ने एमालेलाई पोस्ने ?’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

एमालेको अर्थ तथा योजना विभागको सदस्यमा राखिएका एम अधिकारी नै गभर्नर अधिकारी नै भएको उनीहरूको दाबी छ ।

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro