site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान, कुबेतको जजिरा एयरवेजको विमान अवतरण

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुबेतको जजिरा एयरवेजको विमान अवतरण भएको छ । विमानस्थलको औपचारिक उद्घाटनको क्रममा कुबेतबाट आएको जजिरा एयरबेजको विमान अवतरण गरेको छ । 

जजिरा अगाडि काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको जहाज अवतरण भएको थियो । जजिराले बुद्ध जयन्तीको अवसर पारेर गौतमबुद्धमा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको हो भने नेपाल एयरलाइन्सले काठमाडौंबाट व्यवसायिक उडान सुरु गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय व्यवसायिक उडान भने जेठ २९ गतेमात्र हुनेछ ।

No description available.

No description available.

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०७:५८
प्रतिक्रिया दिनुहोस्