site stats
बाह्रखरी :: Baahrakhari
खेल
एसिया कप फुटसल छनोट खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटका लागि नेपालका मुख्य प्रशिक्षक गौरव बस्नेतले सोमबार १४ सदस्सीय टोलीको घोषणा गरेका छन् । 

अप्रिल १ देखि १५ सम्म किर्गिस्तानमा हुने छनोटका लागि टोली बन्द प्रशिक्षणमा छ । नेपालले प्रतियोगिताको समूह ‘बी’मा उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाली टोली :

गोलकिपरः अनिश श्रेष्ठ, विश्वास पौडेल

फिक्सोः विजय श्रेष्ठ, सरोज तामाङ, सुरज गुरुङ

आलाः आदिल हमिद, कृजल खड्का, मणिकुमार लामा, रोशन छन्त्याल, सुमित श्रेष्ठ, उर्केन शेर्पा

पिभोटः हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ
 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १५:५९
प्रतिक्रिया दिनुहोस्