देश
काठमाडौं । चरित्र हत्या गर्ने उदेश्यले युवट्युब च्यानलमार्फत भ्रामक समाचार प्रसारण गर्ने युट्युब सञ्चालक पक्राउ परेका छन् ।
प्रहरी प्रधान कार्यालयसाइबर व्युरोले बुटवन १३ रुपन्देही बस्दै आएका गुल्मी भनभने ९ का राहुल थापा पक्राउ परेका हुन् ।
उनलाई विद्युतीय कारोबार ऐन २०६३ कारबाही गर्न आजै जिल्ला अदालत काठमाडौंले म्याद थप गरेको व्युरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए ।
थप अनुसन्धान भइरहेको व्युरोले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८ १७:०१
प्रतिक्रिया दिनुहोस्