site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बिजुली गएपछि नेपाल र मोरिससबीचको खेल १० मिनेट अवरुद्ध

काठमाडौं । नेपाल र मोरिससबीचको खेल भइरहँदा बिजुली गएको छ । निर्धारित ९० मिनेटको खेल सकिन दुई बाँकी रहँदा बिजुली गएको हो ।

बिजुली गएपछि झण्डै १० मिनेट खेल रोकिएको थियो । बिजुली आएपछि अहिले खेल फेरि सुरु भइसकेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro