site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चियाको कपमा रवीन्द्र मिश्रको तुफान
SkywellSkywell

काठमाडौं । बीबीसी नेपाली सेवाका लागि बेलायतमा रहेर रवीन्द्र मिश्रले लामो समय काम गरे ।

बेलायतबाट नेपाल फर्किएर वैकल्पिक राजनीतिक शक्तिको स्थापना गर्ने उद्देश्यसहित उनले साझा पार्टीको स्थापना गरे । 

KFC Island Ad
NIC Asia

२०७४ सालको निर्वाचनमा सहभागिता पनि जनाए । स्वर्गीय उज्वल थापाको सक्रियतामा स्थापित विवेकशील पार्टीसँग एकता गरे छुट्टिए र अहिले फेरि एकता गरेर उनी विवेकशील साझा पार्टीका अध्यक्ष बनेका छन् । 

भर्खरै उनले नेपालमा संघीयता खारेजी गर्नुपर्ने र संविधानमा रहेको धर्म निरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्ने मागसहित आफ्ना विचार प्रस्तुत गरेका छन् । उनको यो विषयले मिडिया र सामाजिक सञ्जालमा निकै चर्चा पनि पाएको छ । 

Royal Enfield Island Ad

प्रस्तुत छ रवीन्द्र मिश्रको अवधारणामाथि प्रतिवाद गरिएको कार्यक्रम प्रतिवाद :
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  १८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro