site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सांसद विकास कोष कि बिगार कोष ?  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र जे सुकै भनिएता पनि त्यसको मूल मर्म भनेको जनताको सार्वभौम अधिकारको सुरक्षा र संवर्द्धन गर्नु हो । जनताको अधिकार सरकार संचालनमा जनप्रतिनिधि मार्फत प्रयोग हुन्छ । जनप्रतिनिधि दुई प्रकारका हुन्छन्, एउटा कार्यकारिणीमा जाने वा सरकार चलाउने र अर्को व्यवस्थापिकामा रहेर ऐन कानुन बनाउने अनि सरकारले जनताको स्रोत र साधनको उपयोग कसरी गरेको छ भनेर अनुगमन गर्ने र जनताको हितमा आवाज उठाउने काम गर्छन् । 
 
हाम्रो जस्तो कम विकशित देशमा शासन सत्तामा पुगेका जनप्रतिनिधि सकभर आफ्नो कमी कमजोरीको विरोध नहोस् भन्ने चाहन्छन् र त्यसका लागि अनेक तरिका निकाल्छन् । सांसद/ प्रदेश सभा सदस्य विकास कोष त्यस्तै एक तरिका हो, जनप्रतिनिधिलाई देश र जनताको समस्या बुझ्न र समाधान खोज्न भन्दा रकमी खेलमा व्यस्त बनाउने । 
 
प्रस्तुत छ, यसै विषयमा केन्द्रित रहेर तयार पारिएको कार्यक्रम प्रतिवाद 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement