site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
किन असफल हुँदैछ लकडाउन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । आज देशका अधिकांश जिल्ला र मुख्य सहरहरू लकडाउनमा गएको २२ दिन भयो । कोभिड संक्रमणको चेन टुटाउनका लागि १४ दिनको लकडाउन भए पुग्छ भनिन्छ किनभने एउटा संक्रमित व्यक्ति १४ दिनसम्म अरु कसैको सम्पर्कमा आउन पाएन भने उसले अरुलाई रोग सार्न पाउँदैन । 

अर्थात् वैशाख १६ गते देखि सुरु भएको लकडाउन यदी प्रभावकारी भएको भए वैशाख ३० गते देखि कोभिड–१९ को दोस्रो लहर नियन्त्रणमा आउँथ्यो । तर, आजको अवस्था हेर्दा २२ दिन पछिसम्म पनि कोभिड संक्रमण र मृत्युदर नियन्त्रणमा आउने हैन बरु अझ भयंकर रुपमा बढ्ने क्रममा छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिले हामी अत्यन्त डरलाग्दो अवस्थामा छौं तर सरकारी स्तरबाट यो विषयको महत्व जनतालाई थाहा दिन खोजिएको छैन ।

सरकारी तथ्यांकअनुसार अहिले पनि कोरोना संक्रमित भएर मृत्युवरण गर्ने दर १.१८ प्रतिशत भनिएको छ । यो हेर्दा रोग त नियन्त्रणमानै छ नि भन्ने देखिन्छ । तर अवस्था धेरै भयावह छ ।

Global Ime bank

प्रस्तुत छ यसै विषयमा तयार पारिएको कार्यक्रम प्रतिवाद 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !