site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
स्वास्थ्यमा सुधार आएपछि पूर्वरानी कोमललाई आईसीयू वार्डमा सारियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार भएपछि बुधबार आईसीयू वार्डमा सारिएको छ । 

कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको आईसीयूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि आजदेखि वार्डमा सारिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

उनको स्वास्थ्य अवस्थामा क्रमिक रूपमा सुधार भइरहेको पनि अस्पतालले बुधबार विज्ञप्तिर्फत जनाएको छ ।  

नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय