site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
एकैदिन ५८ जनाको मृत्यु, ८ हजार ६५९ काेराेना संक्रमित थपिए 
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ५८ जनाको मृत्यु भएको छ । त्यस्तै ८ हजार ६५९ जनामा संक्रमण पुष्टी भएको छ ।

योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ  भने मृतकको संख्या  ३ हजार ४७५ पुगेको छ । यो कोभिड अवधिभरकै उच्च मृत्युको संख्या हो । 

नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० पुगेको छ । निको हुनेको संख्या २ लाख ८९ हजार ७८३ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय