site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
सर्वोच्चको निर्णय स्वागत गर्दै माइतीघरमा दीपप्रज्वलन (फोटो फिचर)

काठमाडौं । सर्वोच्च अदालतको निर्णय स्वागत गर्दै सर्वसाधारण, विभिन्न दल, संघ-संगठनहरुले खुसियाली मनाएका छन् ।

प्रधानमन्त्रीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले सोमबार उक्त निर्णयलाई उल्टाएको हो । 

सर्वोच्चले गरेको निर्णयलाई स्वागत गर्दै काठमाडौंको माइतीघरमा अनेरास्ववियु, नेविसंघ, युवासंघ र विवेकशील पार्टीले खुसियाली मनाउँदै दीप प्रज्वलन गरेका हुन् ।
हेरौं थप तस्बिर :

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १९:५१
प्रतिक्रिया दिनुहोस्