अचेलस्मार्टसिटीकोनिकैचर्चाछ।हालैसम्पन्नस्थानीयतहकोचुनावमाकैयौं उमेदवारलेआफ्नासहरलाईस्मार्टसिटीबनाउनेघोषणागरेकाछन्।स्मार्टफोनलिएरहिंड्नेहामीलाईअब‘स्मार्टसिटी’कोभूतचडेकोछ।सामाजिकसञ्जालमायसशब्दले निकै‘मार्केट’लिइरहेकोछ।कतिलेठट्टाकोविषयबनाएकाछन्तकतिपयआशावादी पनिदेखिन्छन्।तर,ठूलोजमातभनेकेहोतस्मार्टसिटीभन्नेमैअलमलिएकोदेखिन्छ।खासमास्मार्टसिटीबनेपछिकेकस्तासुविधाप्राप्तहुनेछन्रहाम्रोजीवनकत्तिकोसहजहुनेछभन्नेकेहीउदाहरणयसलेखमासमेट्नेजमर्कोगरिएकोछ।
सडकरसुरक्षा
सहरकाठाउँठाउँमासीसीटीभीहुनेछन्रतिनकोसूक्ष्मनिरीक्षणसयौँसुरक्षाकर्मीलेमुख्यकेन्द्रबाटनिरन्तरगरिरहेकाहुनेछन्।कहीँकतैकुनैघटनाभइहालेमातुरुन्तसुरक्षाकर्मीघटनास्थलमापुग्नेछन्रनियन्त्रणतथाउद्धारगर्नेछन्।सडकप्रयोगकर्ताकोसुरक्षालाईनिकैप्राथमिकतादिइनेछ,सडकछेउर‘लेनडिभाइडर’माफरकफरकरङकाबत्तीको प्रयोगहुनेछ।त्यसलेगर्दादिनवारातजुनसुकैबेलासडकयात्रीवाचालकलेसुरक्षितमहसुसगर्नेछन।सडकमाप्रशस्तसेफ्टीबोर्ड, सडकमार्किङ्ग, जेब्राक्रस, ट्राफिकलाइट, ओभरहेडक्रसिङ, सबवेरसडकबत्तीहुनेछन्रयीसबैलाईसीसीटीभीकोनिगरानीमाराखिनेछन्। कुनैघटनाभइहालेमाकस्कोगल्तीभनेरछुट्याउनसमस्याहुनेछैन।गाडीचालककोगल्तीरहेछभनेगाडीधनीकोघरमातुरुन्तचिठीरनियमउल्लङ्घनबापतकोफाइनबिलपुग्नेछ।
यातायात
छुट्टैसाइकलबाटो (लेन)हुनेछ।निश्चितस्थानमामात्रैबसस्टपहुनेछन्।प्रत्येकबसस्टपमाबसआउनेसमयरछुट्नेसमयइलेक्ट्रोनिकबोर्डद्वारादेखाइनेछ।मेट्रोरमोनोरेलकोसमयसेकेन्डमापनिफरकपर्नेछैन।यात्रीलाई राष्ट्रियरस्थानीयभाषामारेलतथाबसपुग्नेस्थानकोजानाकारीदिइनेछ।बसवारेलचढदानगदप्रयोगआवश्यकहुनेछैन।प्रीपेडकार्ड, मोबाइलवाबैँककार्डचढ्नेरझर्नेसमयमापेमेसिनमाछोएभाडातिरिनेछ।घरबाटैइन्टरनेटप्रयोगगरीअग्रिमटिकटकिनेरयात्रागर्नपनिसकिनेछ।यात्रागर्ननगदलिएरहिंड्नुनपर्नेहुनालेपकेट्मारपनिजिल्लरामपर्नेछन्।गाडीपार्किङगर्नुपरेमाकुनैझन्झटहुनेछैन।पार्किङखालीछछैन? पार्किङचार्जकतीहो? सबैमोबाइलएप्समैआउनेछ।पार्किङशुल्कबैँककार्डवाफोनप्रयोगगरेरतिर्नसकिनेछ।
सपिङ
खानापकाउनअल्छीलागेफोनवाअनलाइनमागएरसिधैमनपरेकोखानेकुराअर्डरगरेभनेकोसमयमाखानाघरमैआइपुग्छरतरकारी, बगैँचाकासमान, केटाकेटीकाखेलौना, बेडरुमसजावटकासमानजेचाहिन्छघरबाटैअर्डरगरेहुन्छ।उपयुक्तसमयमाआइपुग्छ।पैसातिरेपछिअनलाइनबाटैबिलईमेलमाआउँछ ।कागजप्रयोगनहुनेहुनालेवातावरणसंरक्षणमा सहयोगपुग्नेछ।स्मार्टसपिङबाट समयकोबचत,झन्झटबाटमुक्ति।
युटिलिटीअर्थात्घरायसीप्रयोग
बिजुली, खानेपानीरग्यासकोपैसाप्रिपेडरपोस्टपेडदुबैतरिकाबाटतिर्नसकिनेछ।प्रिपेडभएसम्बन्धितप्रिपेडकार्डकिन्नेरघरमारहेकोकार्डस्लटमाराखेपछिउक्तरकमनसकिँदासम्मग्यासरबिजुलीप्रयोगगर्नपाइनेछ, कार्डकोपैसासकिएअर्कोकार्डकिन्ने ।पोस्टपेडसिस्टममालगातारबिजुली, पानीरग्यासआइरहन्छ, महिनाकोनिश्चितदिनमास्मार्टमिटरलेइन्टरनेटप्रयोगगरेरप्रयोगगरेकोयुनिटसम्बन्धितअफिसमापठाइदिनेछरबिलतयारहुँदाहुँदैखाताबाटस्वत:पैसालिनेछ।खानेपानीरढलकोपनिप्रयोगगरेकोपानीकोमात्राअनुसारआँफैबैंकबाटपैसाकाटिनेछ।बिलतिर्नेदिनमाबैंकखातामापैसानभएअर्कोदिनदेखिबिजुली, ग्यासरपानीआँफैबन्दहुनेछ।नघन्टौंलाइनबस्नुपर्नेझन्झटनकुनैकागजीबिलआवश्यकपर्ने।अनिभएनतस्मार्टतरिका।
फुटबल, क्रिकेट, बक्सिङ्गवाअरूकुनैखेलकोपारखीहुनुहुन्छ? अबलाइनलाग्नुजरुरीहुनेछैन।टिभीरिमोटमारहेकोरातोबटनदबाएरनिश्चितच्यानलकोखासखेलछान्नुहोस्टीभीबाटैउक्तखेलहेर्नपैसातिर्नुहोस्अनीहेर्नुहोस्।कतिसजिलोहोइनत? नयाँफिल्मलाग्योरसिनेमाहलजानेमनछैन समस्याछैन।स्मार्टटीभीमैइन्टरनेटप्रयोगगरीउत्तिखेरैपैसातिरेरहेर्नुहोस्स्मार्टसिटीमास्मार्टबन्नुस्।
प्रशासनिककाम:
ठेगानापरिवर्तनगर्नुपर्नेछ, नगरपलिकाकरतिर्नुपर्नेछ, ड्राइभिङलाइसेन्सहराएरअर्कोनिकाल्नुपर्नेवानवीकरणगर्नुपर्नेछ, बैँकमारिनमाग्नआवेदनदिनुपर्नेछ, नयाँ पासपोर्टकोनिवेदनहोस्यानवीकरणगर्नुपरेकोछ, मोटरसाइकलवाकारकोसवारीकरतिर्नुपर्नेछसबैकामघरमैबसेरकम्युटररइन्टरनेटकोसहायताबाटगर्नसकिनेछ।केहीकामकोअन्तिमनिर्णयकोलागिमात्रैअफिसमाउपस्थितभएपुग्छ।
रिमोटकन्ट्रोल
घरबाटनिकैटाढाभनौनकाठमाडौंमाघरछरतपाईंपोखरामाहुनुहुन्छ।घरकोफ्रिजबन्दगर्नुपर्नेभयो, एसीबन्दगर्नुपर्नेभयो।अबसजिलोछरतपाईंसँगैभएकोमोबाइलएप्प्सबाटउक्तकामगर्नसक्नुहुन्छ।टीभीमाआउनेकार्यक्रमछुटनेचिन्ताहुँदैन।बाहिरबाटैटीभीकोकुनैकार्यक्रमरेकर्डगरेरराख्नसक्नुहुनेछरघरपुगेपछिफुर्सदमाहेर्नसक्नुहुनेछ।बाहिरबाटघरजाँदैहुनुहुन्छभनेमोबाइलएप्सप्रयोगगरीघरकोएसीअनगर्नुस्। घरपुग्दावातानुकुलितवातावरणप्राप्तहुनेछ।अर्थात्रिमोटबाटैधेरैकुराकन्ट्रोलगर्दैजीवनसहजपार्नसकिनेछ।
अपाङ्गताभएका, बालबाफिकातथाबृद्धमैत्री
सम्पूर्णसडक, जेब्राक्रसिङ्ग, सार्वजनिकस्थानहरुजस्तैशौचालय, पार्क, सरकारीअफिस, सपिङ्गकम्प्लेक्स, पर्किङस्थानसबैअपाङ्गताभएकाव्यक्ति, बालबालिकारपाकाहरूकालागिसजिलाहुनेछन्।उनीहरूलाईसहयोगपुग्नेकिसिमकासाइनबोर्डतथाआवाजआउनेयन्त्रजडानगरिएकोहुनेछ।कँहीकसैलेदु:खपाउनुपर्नेछैन।
समग्रमास्मार्टसिटी
बसवाट्रेनमायात्रागर्दैहुन्हुन्छ? कन्डक्टरबाटपचासपैसावाएकरुपयाफिर्तापाइनभन्नैपर्नेछैन।पसलमासमानकिनिसकेरफिर्तापाउनेखुद्रापैसाकोसट्टामिठाइभिडायोभनेरगुनासोगर्नुपर्नेछैन।बिजुलीअफिस, लाइसेन्सअफिस, नगरपालिका, बैँकवाखानेपानीअफिसमाघन्टौंलाइनबस्नुपर्नेछैन।बसस्टपररेलस्टपमाप्रतीक्षागरिरहनुपर्नेछैन।भिडभाडमापकेटमारिएलाभन्नेचिन्तागर्नुपर्नेछैन।पेट्रोलपम्पचौबिसैघन्टाखुलाहुनेहुनालेसहजहुनेछ।पार्किङकसैलेठग्योभन्नेगुनासोरहनेछैन।प्रीपेड, पोस्टपेडवाबैँककार्डहराइहालेमातुरुन्तएकफोनकलमैब्लकगर्नसकिनेछ।जतासुकैसुरक्षितमहसुसगर्नुहुनेछ। स्मार्टस्वास्थ, स्मार्टशिक्षा, स्मार्टकृषिजस्ताअनेकपक्षलाईयसलेखमासमेटिएकोछैनतरयीपनिस्मार्टसिटीकैतत्त्वहुन्।मोबाइलरल्यापटपकाबटनमाजीवनगाँसिएकोहुनेछ।यहीनैतहोस्मार्टसिटी।तर, पूर्णस्मार्टसिटीहुनकालागिआफूस्मार्टबन्नुजरुरीछ।
यीमाथिलेखियकासबैसुविधाविकसितदेशमाप्रयोगभइसकेकाछन्।अझैप्रविधिकोविकाससँगैअरूनयाँसुविधाभविष्यमाथपिनेनैछन्।
@er_rrsharma