site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
 रोटरी क्लब कान्तिपुरद्वारा टिचिङ र पाटन अस्पताललाई पीसीआर किट सहयोग
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । रोटरी क्लब अफ कान्तिपुरको ग्लोबल ग्रान्ट प्रोजेक्टले शिक्षण अस्पताल (टिचिङ) र पाटन अस्पतालाई कोभिड-१९ किट सहयोग गरेको छ ।

कोरोना महामारीका समयमा कोरोना परीक्षणमा सहयोग पुर्‍याउने उद्देश्‍यले एक करोड ५२ हजार ३६८ रुपैयाँ बारबारका पीसीआर किट सहयोग गरेको हो । जसमा शिक्षण अस्पताललाई ४०८० थान र पाटन अस्पतालाई २७८३ थान पीसीआर थान पीसीआर उपलब्ध गराइएको हो । 

उक्त रकम रोटरी क्लब अफ कान्तिपुरका सदस्यहरुको सहयोगबाट उपलब्ध भएको बताइएको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १२:२९
प्रतिक्रिया दिनुहोस्