site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
नेकपाले सूचना–सञ्चारमा गर्‍यो कडाइ, अनलाइन समाचारमा नेताका विरुद्ध भ्रम फैलाए कारबाही 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अनधिकृत, प्रायोजित र तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृतिलाई नियन्त्रण गर्न निर्देशन दिएको छ । अन्तरपार्टी निर्देशनमार्फत् पाँचौं स्थायी कमिटी बैठकको निर्णय जारी गर्दै अध्यक्ष ओली–प्रचण्डले सञ्चारमाध्यमहरूमा पार्टी हीतविपरितका अनधिकृत, प्रायोजित र तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृतिलाई नियन्त्रण गर्ने र त्यस्ता पात्रलाई जवाफदेही बनाउन निर्देशन दिएका हुन् । 

“वेभसाइट तथा अन्य डिजिटल प्लेटफर्महरूमा देखापरेका पार्टीका नेता तथा कार्यकर्ताहरूको अराजक तथा अनुशासनहीन कार्यलाई नियन्त्रण गर्ने,” ओली–प्रचण्डले हस्ताक्षर गरेको निर्देशनको बुँदा नम्बर ५ (३)मा भनिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  ०७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement