site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सशस्‍त्र प्रहरीमा कोरोना संक्रमितको संख्या ९२५ पुग्यो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सशस्‍त्र प्रहरी बलमा कोरोना संक्रमितको संख्या ९२५ पुगेको छ । जसमध्ये ४९२ डिस्चार्ज भएका छन् भने ४३३ सक्रिय संक्रमित छन् ।

सशस्‍त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार सबैभन्दा बढी संक्रमित वाग्मती प्रदेशमा छन् । वाग्मतीमा मात्रै २११ सक्रिय संक्रमित छन् । यस्तै प्रदेश १ मा २२,प्रदेश २ मा १३५, गण्डकी प्रदेशमा ११, प्रदेश ५ मा ४९, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिममा २ जना सक्रिय संक्रमित छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement