site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सेनाको विषयमा चलचित्र र सिरीज प्रसारणअघि रक्षा मन्त्रालयबाट 'एनओसी' आवश्यक
Sarbottam CementSarbottam Cement

एजेन्सी । अब सेनाको विषयमा बन्‍ने भारतीय चलचित्र तथा टेलिभिजन सिरीज प्रसारण पूर्व रक्षा मन्त्रालयबाट कुनै आपत्ति प्रमाण पत्र (एनओसी) लिनु पर्नेछ । 

रक्षा मन्त्रालयले केन्द्रिय फिल्म प्रमाणीकण बोर्ड, सूचना प्रविधि मन्त्रालय र सूचना तथा प्रसारण मन्त्रायलाई पत्र पठाउँदै प्रोडक्सन कम्पनीहरुलाई यस कुराको जानकारी दिन भनेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

केही चलचित्र तथा सिरीजमा सेनाको चरित्र र पोशाकबारे आपत्तिजनक ढंगले चित्रण गरेको भन्दै उजुरी आउन थालेपछि मन्त्रालयले यो नियम लागु गरेको हो । 

“केही निर्माण कम्पनीहरुले आफ्नो चलचित्र र सरीजमा भारतीय सेनाको छवि बिगार्ने तरिकाले चित्रण गरेको कुरामा मन्त्रालयको ध्यानाकर्षण भएको छ, ” पत्रमा लेखिएको छ ।

Global Ime bank

यसैकारण आगामी दिनहरुमा यस्ता विषयवस्तुमा निर्माण भएका चलचित्र र सीरीज प्रशारण पूर्व निर्मााण कम्पनीले मन्त्रालयबाट एनओसी पत्र लिनुपर्ने पत्रमा उल्लेख गरिएको छ । 

साथै सुरक्षा बलको छवि बिगार्ने वा उनीहरुको भावनालाई चोट पुर्‍याउने खालका विषयवस्तु भएमा त्यसलाई प्रशारणमा रोक लगाइने पनि पत्रमा उल्लेख गरिएको छ । 

खबरका अनुसार कथित केही सम्बन्धित नागरिकहरू र पूर्व सैनिक संघहरूले कानुनी कारवाहीको लागि प्रोडक्सन हाउस र ओटीटी प्लेटफर्मको विरुद्ध एफआईआरसमेत दर्ता गरेका छन्। - बलिउड हंगामा

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  १६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement